राजनीति

प्रचण्ड आउने भएपछि नगरपालिकामा सार्वजनिक विदा

Banner

काठमाडौं,मंसिर १-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

प्रचण्डले भोलि वडा नम्बर २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने कार्यक्रम छ । त्यही कार्यक्रमका लागि आज गाउँपालिकामा सार्वजनिक विदा दिइएको नगर प्रमुख अशोक मण्डलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>