राजनीति

नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम

Banner

काठमाडौं,कार्तिक १०-

नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम पाएको छ । मंगलबार निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आयोगले पत्रमार्फत एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिएको छ ।

कलम चुनाव चिन्ह पाएको एकीकृत समाजवादीको झण्डाको रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>