राजनीति

माओवादी छोडेर एमालेमा प्रवेश गरे व्यवसायी दुर्गा प्रसाई

Banner

काठमाडौं,कार्तिक ७-

व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए ।

प्रसाई यसअघि माओवादीमा थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र विभाजनसँग उनले कित्ता फेर्दै ओलीसँग निकट बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>