राजनीति

रुपन्देहीमा एमालेको वडा सचिव बनिन् १९ वर्षीया झरना चौधरी

Banner

रुपन्देही,कार्तिक ७-

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट झरना चौधरी वडा सचिवमा निर्वाचित भएपछि अहिले उनको चर्चा चुलिएको छ। १९ वर्षीया उनी शनिबार सम्पन्न भएको एमालेको वडा अधिवेशनबाट ६ नम्बर वडाको सचिवमा निर्विरोध निर्वाचित भएकी हुन्।

प्लस टु अध्ययन गर्दा नै एमालेको अनेरास्ववियुमा क्याम्पस कमिटीमा आबद्ध भएकी उनी अहिले वडा तहको अधिवेशनमा सचिव बनेकी हुन्। ‘अनेरास्ववियुमा आबद्ध भएर अघि बढेकी हुँ। एमालेकै भातृ संगठनमा आबद्ध भइसकेपछि म पार्टी कमिटीमै आबद्ध भएको हो,’ उनले भनिन्। लुम्बिनी विश्वविद्यालयमा ग्रामिण विकास विषयमा स्नातक अध्ययन गरिरहेकी चौधरी अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएर लैजाने बताउँछिन्। ‘यो त मेरो सुरुवात हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>