कर्णाली
हुम्लामा पहिरोले घर बगाउँदा एकै परिवारका ६ जना बेपत्ता
०

हुम्ला,कार्तिक ३-
पहिरोले घर बगाउँदा हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरे, ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षीय एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























