अर्थ

सुनचाँदीको मूल्यमा गिरावट

Banner

काठमाडौँ,जेठ ३१-

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>