नवलपुर

नवलपुरको भाग्राबाट तास खेल्ने ७ जना पक्राउ

Banner

नवलपरासी,बैशाख २९-

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ स्थित भाग्राबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले ४० वर्षीय पूर्णबहादुर तामाङ सहित सात जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट ४५ हजार ७ सय नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई वेवास्था गरेर जुवा खेल्नेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>