प्रदेश १

प्रहरी जवान ४० हजार घुससहित अख्तियारकाे फन्दामा

Banner

चितवन,चैत २७ –

४० हजार घुससहित एकजना प्रहरी जवान पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित ईलाका प्रहरी कार्यालय, सितागञ्जका प्रहरी जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस लिएका उनलाई विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>