समाचार
काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं, कात्तिक १-
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप१७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























