नवलपुर

नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु

Banner

नवलपरासी, साउन १५ –

पूर्वी नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २ का गड्डा खोला निवासी २४ बर्षीया सीता परियारलाई विहीबार विहान खोलाले बगाएको हो ।

घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । उन स्थानीय तत्काल खोजी गरे पनि ३ मिटर तल मध्यविन्दु ९ वसन्तपुरमा उनको शव भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>