Breaking News
आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो
०

काठमाडौं, जेठ १०–
नेपालमा आज (शनिबार) थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना, बारामा एक जना, काठमाडौंमा एक जना, रुपन्देहीमा ८ जना र चितवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ५४८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























