खेलकुद
कर्णालीमा राष्ट्रिय खेलकुद हुनु खुशीको क्षण हो–सस्मित पोखरेल
०

काठमाडौं, मंसिर १२ –
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिला काठमाडौं मा मात्र खेलकुद केन्द्रित हुने गरेको र कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुशीको क्षण रहेको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिवार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिले काठमाण्डुमा मात्र खेलकुद केन्द्रीत हुने गरेको उल्लेख गर्दै अब त्यसबाहिर पनि खेल आयोजनाको शुरुवात भएको दाबी गर्नुभएको हो । त्यसमा पनि कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुशीको क्षण रहेको उहाँको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























