Breaking News

एउटै नाम र चुनाव चिन्हमा दुईवटा काँग्रेस हुन सक्दैन, आयोग दबाबमा परेर हाम्रो अध्यावधिकमा ढिलाई गर्‍योः महामन्त्री राणा

०
Banner

काठमाडौं, मंसिर १२ –

नेपाली काँग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर काँग्रेसको १५ औँ महाविधेशनबाट निर्वाचित केन्द्रिय समितिलाई अध्यावधिक गर्न केही ढिलाई गरेको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोगले अध्यावधिक गरेपछि काँग्रेसको वैधानिकता सम्बन्धि विवाद अब सकिएको दाबी गर्नुभयो । उहाँले अदालतले तोकेको मितिअनुसार नै पार्टीको महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै प्रदेश र जिल्ला अधिवेशन पनि छिट्टै गरिने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>