राजनीति

राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाइँदैछः प्रदीप ज्ञवाली

०
Banner

काठमाडौं, मंसिर १२ –

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिले राम्रो कार्यसम्पादन गरे पनि उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने आधारमा व्यवहार गरिने अवस्था रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>