नवलपुर

भोली सुर्यग्रहणः गैडाकोटका सबै विद्यालयमा सार्वजनिक विदा

Banner

 चितवन पुस ९-

भोली विहानैदेखि सुर्यग्रण लाग्ने भएपछि गैडाकोट नगरपालिकाले नगरभित्रका विद्यालयमा सार्वजनिक विदा दिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले स्थानिय विदा दिएको जनाएको छ ।

हिउँदे र बर्षे विदाबाट काटिने गरी विदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत मोति प्रसाद रिजालले जानकारी दिए । भोली विहान ८ः४२ देखि ११ः३१ बजेसम्म सुर्यग्रहण लाग्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>