क्रिकेट

पीपीएलः चितवन राइनोज टस जितेर फिल्डिङमा

Banner

पोखरा, पुस १–

पोखरा प्रिमियर लीग अन्तरगत चितवन राइनोजले आज आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनसंग प्रतिस्पर्धा गरिरहेको छ । पोखरा रंगशालामा भइरहेको खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ गरिरहेको छ ।

चितवनको कप्तान पूर्व राष्ट्रिय कप्तान पारस खड्का रहेका छन् भने पोखराको कप्तानमा शरद भेषवाकर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>