खेलकुद

अर्जेन्टिना २-० गोलले विजयी

Banner

चितवन,असार ९-

फिफा विश्वकप २०२६ मा अर्जेन्टिना दोस्रो खेलमा पनि विजयी भएको छ । नेपाली समयअनुसार सोमबार राति अमेरिकामा अस्ट्रियालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विजयी भएको हो । अस्ट्रियाविरुद्धको खेलमा दुवै गोल लियोनल मेस्सीले गरे । मेस्सीले ३८औँ मिनेट र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

यो जितसँगै अर्जेन्टिना ६ अंकसहित समूह जेबाट नकाउट चरणमा प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>