साहित्य

मदन पुरस्कार ‘रणहार’लाई, जगदम्बाश्री काइँलालाई

Banner

काठमाडौं भदौ १ –

यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजले पाउने भएका छन् । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको पत्रकार कुन्द दीक्षितले ट्विट गरेर जानकारी दिएका छन् ।

त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>