अर्थ

बढ्यो सुनको मूल्य

Banner

काठमाडौं, जेठ ३१-

जेठ महिनाको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य १ हजार २ सयले बढेको हो ।

योसँगै शनिबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>