चितवन विशेष
भरतपुरमा रवि लामिछानेका समर्थकको प्रर्दशन (तस्विरमा)
०

चितवन,साउन ३२-
पत्रकार रवि लामिछानेका समर्थकले आज पनि चितवनमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन् । प्रर्दशनकारी र प्रहरीविच केहीवेर झडप समेत भएको थियो । तस्विरमा हेर्नुहोस्ः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>