चितवन विशेष

रविको रिहाइको माग गर्दै चौबिसकोठीमा चक्काजाम गर्न खोज्ने पाँच जना प्रहरीको नियन्त्रणमा

०
Banner

चितवन साउन ३१

प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>