चितवन विशेष

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : एक युवती पक्राउ

Banner

काठमाडौं, साउन ३०-

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्कीलाई चितवन ल्याएर थप अनुसन्धान सुरू गरेको जानकारी दिए।

यसअघि बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडिओ सार्वजनिक भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>