इच्छकामना
मध्यरातमा चितवनको जलविरेबाट त्रिशुलीमा ट्रक खस्यो
०

चितवन,साउन २०-
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तगत पर्ने जलविरेबाट त्रिशुली नदिमा ट्रक खसेको छ । गयराती १ः३० बजे विरगंजबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५४१३ नम्वरको ट्रक त्रिशुलीमा खसेको हो ।
ट्रकका चालक सर्लाही जटहरा गाँउपालिका ५ बस्ने ३१ बर्षिय मुकेश चौधरी हाम्फालेर बाँच्न सफल भएका छन् । ट्रक त्रिशुलीमा पुर्ण रुपमा डुवेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>