खैरहनी
चितवनको कठारमा मध्यरातमा एनसेल टावरमा आगजनी
०

चितवन,साउन १६-
चितवनको खैरहनी नगरपालिका १० कठारमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरिएको छ । आगजनीबाट टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता हुने शंका प्रहरीको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>