चितवन विशेष

नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल, सह-इन्चार्जमा को को परे ?

Banner

चितवन, साउन ५-

नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल चयन भएका छन् ।

त्यस्तै जिल्लाको सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी रहेका छन् । इन्चार्ज खनाल साविक एमालेबाट चयन भएका छन् भने अन्य तीन जना सहइन्चार्ज साविक माओवादी केन्द्रबाट रहेका छन् । आइतबार बसेको सचिवालय बैठकले सो टुंगो लगाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>