चितवन विशेष
चितवनमा हावाहुरी ल्याउने बादल बन्दै, मेघ गर्जन सहित वर्षा हुने
०

चितवन,जेठ २८-
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले हावा हुरी ल्याउने बादल अहिले अहिले पर्सा तथा चितवनतिर आएको जनाएको छ । पूर्वानुमान महाशाखाले केही बेरअघि भनेको छ, ‘‘हाल चितवन, पर्सा तथा यसको आसपासका क्षेत्रहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल विकसित भरिरहेको छ । यो प्रणाली झन् सक्रिय हुँदै उत्तर पूर्व सर्ने क्रममा रहेको छ ।’’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>