खैरहनी
स्काभेटरमा आगजनी
०

बैशाख २२, २०७६
सर्लाहीको बागमती नदीमा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा१ख ७५४७ नम्बरको स्काइभेटमा सोमबार बिहान आगजनी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
खोलामा रहेको स्काईभेटरमा कसरी आगजनी भएको हो भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । स्काईभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका छ।