Uncategorized

श्रीमान–श्रीमती हटहट भएपछि बच्चा कालो ?

Banner

ठुलो कान्छो निकै गोरो थियो अनि उसकी श्रीमती पनि गोरी नै थिई । तर, बच्चा भने निक्कै कालो जन्मियो । बच्चाको अनुहार र छालाको रंग बुबाआमा दुवैसँग नमिलेपछि उनीहरु आफैं अन्योलमा परे ।

ठुलो कान्छो : तिमी पनि गोरी म पनि गोरो हाम्रो बच्चा कसरी यस्तो भयो, मेरो कपालको रंग पो सरेछ त?
श्रीमती : तिमी पनि हट म पनि हट, त्यसकै परिणाम होला नि ? खुसी हुँदै श्रीमती बोलेपछि..
ठुलो कान्छो : ट्वाँ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>