देश/प्रदेश

गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान

०
Banner

काठमाडौं, कात्तिक २८-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम आएर खरना विधिसँगै छठ पर्वको अनुष्ठान शुरु गर्नुभएको छ ।

छठ पर्व मनाउनकै लागि जनकपुरधाम जानुभएकी निकिताले पर्वका सबै धार्मिक विधि पूरा गर्नुहुनेछ । उहाँ जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>