समाचार

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित आठजना पक्राउ

०
Banner

काठमाडौं, कार्तिक १३-

दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालीन महाप्रबन्धक संजीव झा पक्राउ परेका छन् ।

उनीसहित आठजना कर्मचारीलाई आपराधिक विश्वासघात गर्न नहुने कसुरमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन् ।

उनीहरूमाथि गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्‍याउने कार्य भइरहेको भन्ने उजुरीको प्रारम्भिक छानबिनका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>