समाचार
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
०

काठमाडौं, असोज २५-
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले कटान गर्दा सडक शुक्रबार भासिएको थियो ।
भासिएर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार दिउँसो ३ः१० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनलाई दुवैतर्फ चल्न सहज भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























