Breaking News
अर्धशतक पूरा गरेर आउट भए लोकेश बम
०

काठमाडौं,कात्तिक १७ –
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए ।
जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























