Breaking News

लोकेश बम,आन्द्रेइ रसेल र इमरान शेखको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

०
Banner

काठमाडौं ,कात्तिक १७ –

राजधानीमा जारी नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रेइ रसेल र इमरान शेखले अर्धशतक पूरा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>