देश/प्रदेश

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र

०
Banner

काठमाडौँ, असोज २० –

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ ।

सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उहाँले आज बुझ्नुभएको हो । सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताउनुभयो । रास

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>