समाचार
अरिङ्गालले चिलेर एक जनाको मृत्यु
०

दमौली, भदौ २८-
भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले चिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























