फोटो फिचर

छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल नष्ट हुँदै (तस्बिरसहित)

Banner

मुगु, साउन १२-

नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् ।

उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज र ताल संरक्षण गर्ने निकाय र प्रशासनको लापरबाहीका कारण यहाँको प्राकृतिक सुन्दरता गुम्ने खतरा बढेको देखिन्छ ।

तस्बिर:दान बहादुर बुढा, नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>