खेलकुद
मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश
०

काठमाडौँ, असार २१-
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए ।
मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे ।
यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























