खेलकुद

युएई नेपालसँग ८ विकेटले पराजित

Banner

काठमाडौं, वैशाख ८-\

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेको छ।

यो जितसँगै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गर्दै १/१ को बराबरी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>