समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

Banner

काठमाडौँ,फागुन २५ –

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथग्रहण गरेका छ्न कार्यक्रम तय गरिएको छ राष्ट्रियसभाका रिक्त भएका १८ सदस्यका ले आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा सपथ ग्रहण गरेका हुन्

कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती ले सपथ ग्राहक गरेका छ्न

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>