अन्तर्राष्ट्रिय
स्पेनले अमेरिकी सैन्य आधार प्रयोगमा रोक लगाएपछि ट्रम्पले दिए धम्की
०

काठमाडौं, फागुन २०-
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँग सबै व्यापार बन्द गर्ने धम्की दिएका छन्। स्पेनले अमेरिकालाई आफ्नो सैन्य ठूला आधारहरू प्रयोग गर्न अनुमति नदिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिएका हुन् ।
ट्रम्पले व्हाइट हाउसमा जर्मन च्यान्सलर फ्रिडरिक मेर्जसँग भेटको क्रममा भने, ‘हामी स्पेनसँग सबै व्यापार बन्द गर्दैछौँ ।’ उनले स्पेनको रवैयालाई धेरै खराब को रूपमा वर्णन गरेको बीबीसीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























