अन्तर्राष्ट्रिय

आबुधाबीमा विस्फोटको आवाज सुनेपछि युएईले बन्द गर्‍यो हवाई क्षेत्र

Banner

आबुधाबी, फागुन १६-

संयुक्त अरब इमिरेट्सले राजधानी अबुधाबीमा विस्फोटको आवाज सुनिएपछि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।

सरकारी समाचार संस्था इमिरेट्स न्यूज एजेन्सी ९ईएनए०ले उक्त जानकारी दिएको भन्दै सीएनएनले समाचार छापेको छ । स्थानीय रिपोर्टअनुसार अबुधाबी सहरका विभिन्न भागबाट ठुलो आवाज सुनिएको र आकाशतर्फ धुवाँ उडिरहेको देखिएको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>