समाचार

रास्वपाले माग्यो ठुलो संख्यामा कर्मचारी

Banner

काठमाडौँ,पुस २५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठुलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना जारी गर्दै रास्वपाले विभिन्न पदका लागि ३ सय २० जना कर्मचारी मागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>