देश/प्रदेश

काभ्रेमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु

Banner

काठमाडौँ, मंसिर २८-

काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि अहिले बीपी राजमार्गको काभ्रेभञ्ज्याङ९भकुण्डेबेसी खण्डमा गाडी चलेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>