खेलकुद
एसीसी प्रिमियर कपः मलेसियाविरुद्ध नेपाल फिल्डिङमा
०

काठमाडौँ, मंसिर १३-
एसीसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा आज (शनिबार) नेपाल मलेसियासँग भिड्दै छ। यूएईमा हुने खेलमा नेपाली युवा टोलीले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल आजको खेलमा मलेसियालाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ। नेपाल समूह एको विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























