समाचार
सुधन गुरुङको पत्रकार सम्मेलनमा तनाव, हात हालाहालको स्थिति
०

काठमाडौं, भदौ २९-
जेनजी आन्दोलनपछि जेन-जी समूहको मुख्य नेतृत्वकर्ताका रुपमा देखिएका सुधन गुरुङले गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ। गुरुङ पत्रकार सम्मेलनमा आक्रोशित बनेपछि झण्डै हातहालाहालको अवस्था सिर्जना भएको छ ।
असली जेन-जी समूहलाई ‘हाइज्याक’ गरिएको आरोप गुरुङलाई लागेको छ । सामाजिक सञ्जालमा अधिक प्रश्न उठेपछि जवाफ दिन गुरुङले रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























