अन्तर्राष्ट्रिय

‘पवित्रा रिश्ता’ अभिनेत्री प्रिया मराठेको निधन

Banner

भारत, भदौ १५-

पवित्र रिश्ता, कसम से र उत्तरनजस्ता लोकप्रिय हिन्दी टिभी सिरियलमा अभिनय गरेकी प्रिया मराठेको आइतबार निधन भएको छ ।

३८ वर्षकी उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेकी थिइन् । उनको मृत्युमा शोक व्यक्त गर्दै सेलिब्रेटीले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

मराठेले बिहान ४ बजे मुम्बईको मीरा रोडस्थित आफ्नो घरमा मृत्यु भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>