बजार

सुनचाँदी व्यवसायी र सरकारबीच भयो सहमति,तत्काल विलासिता कर नहट्ने

Banner

काठमाडौं,असार २६

सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीसँग सहमति गरेको छ । सहमति जुटेसँगै व्यवसायीले आजैदेखि सबै आन्दोलन, अनशन, र संघर्ष कार्यक्रम स्थगन गरेका छन् ।

सरकार र व्यवसायीबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति जुटेको छ । तर, सुनलाई तत्काल विलासिताको वस्तुबाट हटाइने छैन । अध्ययनपछि मात्र आवश्यक निर्णय लिइनेछ ।

यस्तै, सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलको संयोजक अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहनेछ ।

के छ सहमतिपत्रमा ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>