देश/प्रदेश
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
०

रूकुम पश्चिम, असार १८-
श्रीमती हतया गरेको आरोपमा श्रीमान् प्रकाउ परेका छन् । श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका(३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकी प्रकाउ परेका हुा् ।
चन्द्र बहादुरलाई हिजो (मंगलबार) राति पक्राउ गरेको हो । चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























