देश/प्रदेश
नागढुंगा–नौबिसे सडक पाँच दिन बन्द हने
०

काठमाडौं, जेठ २५-
नागढुंगा–नौबिसे सडकखण्ड थप पाँचदिन बन्द हुने भएको छ । दिउँसोको समयमा थप पाँचदिन नागढुंगा–नौबिसे सडक बन्द हुने भएको हो ।
भोलि (जेठ २६) देखि जेठ ३० गतेसम्म हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने छ । सडक निर्माण सुधारका लागि सडक बन्द रहने अवधि थपिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























