देश/प्रदेश
लियो बहुजिल्ला परिषद ३२५ नेपालको अध्यक्षमा भण्डारी निर्वाचित
०

काठमाडौं, जेठ १९–
लियो बहुजिल्ला परिषद ३२५ नेपालको अध्यक्षमा पोखराका साजन भण्डारी निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनबाट १९२ मतका साथ भण्डारी निर्वाचित भएका हुन् । निर्वाचनमा देशभरका एक हजार दुई सय भन्दा बढी लियोहरुको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले नेतृत्व र ब्यक्तित्व बिकाससङ्गै आफ्नो कार्यकालमा लियोमा आवद्ध देशभरका ३० वर्षभन्दा मुनिका युवाहरुलाइ प्राविधिक तथा उत्पादन क्षेत्रमा जोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























